Photo of Milford Sound in New Zealand

हिन्दुहरुको महान चाड तिहार आउदै छ । मान्यता छ कि यो दिन माता लक्ष्मी घर आउनुहुन्छ र धनको देवीको स्वागतको लागी हरेक घरमा यसको तयारी पनि लगभग अन्तिम चरणमा पुगीसक्यो होला।

हिन्दुहरुको यो महान चाड ३१ असोज अर्थात् काग तिहारको दिनबाट सुरु हुन्छ। जुन भाईटिका अर्थात् कार्तिक ४ गते सकिन्छ। काग तिहारको दिन हरेक व्यक्तिले केहि न केहि नया चिज किन्ने गर्छन्।

यी दिन के किन्ने भनेर तपाइले पहिला देखि नै योजना बनाउने भएको छ भने यहाँ भानिएको ४ चिज मध्य एक छिन् जरुर किन्नुस किनकि यी चिजले माता लक्ष्मीलाई तपाइको घरतर्फ आकर्षित गर्छ।

यी हुन् ति ४ चिजहरु :

१. चाँदीको सिक्का अथवा भाडा जरुर किन्नुस। यदि तपाई धेरै महँगो किन्न सक्नुहुन्न भने एउटा सानो चम्चा किन्नुस र यसले नै देवी लक्ष्मीको पुजा गर्नुस्।

२. काग तिहारको दिन धनीयाको ब्यु किन्नुस। यसलाई धनको प्रतिक मानिन्छ। लक्ष्मीको पुजाको समयमा देवीलाई धनिया चढाउनुस र त्यसपछि बंगैचामा केहि छरिदिनुस।

३. तिहारको बेलामा श्रीमतीको लागी रातो लुगा र श्रृंगार सामग्री किनेर उपहार दिनु शुभ हुन्छ। अविवाहित व्यक्तिले कुनै अन्य सुहागन महिलालाई उपहार दिन सक्छन्।

४. तपाइले दराज र स्टिलका भाडा पनि किन्न सक्नुहुन्छ तर राहुको बस्तु भएको कारणले गर्दा स्टिल र शिशाको चिज काग तिहारको दिन न किन्नुस। एजेन्सी

The post माता लक्ष्मीलाई आफ्नो घरतर्फ आकर्षित गर्नको लागी तिहारको दिन किन्नुहोस् यी ४ चिज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zikOJ9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top