Photo of Milford Sound in New Zealand

स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें ।

ति मध्ये सम्झन लायक भनेको फुटपाथमा पसल राखेको नगरपालिकाले लखेटेको । टेम्पो किनेर चलाएको सरकारले हटाइदिएको । सटरमा होलसेल खोलेको बाटो बढाउने भनेर सटरनै काटिदिएको । त्यस्तो रन्थनिएर बसेको अबस्थामा मेरो भेट यिनै रेडियो कर्मी सुमित्रा खड्का दिदि संग भयो र वहाँ संग रेडियो एच बि सी हेर्न गएको म आज सानो तिनो हाँस्यकलाकार भएको छु । र आज वहाँको शुभ बिवाहमा सरिक हुन पाएँ ।

धेरै धेरै बधाई तथा शुभकामना दिदि , सधैँ आशिर्बाद पाइरहुँ ,म त्यहि १७ बर्ष अघि भेटेको भाइ हो, मैले धरातल बिर्सेको छैन ,यसैगरी सधैँ आशिर्बाद पाइरहुँ ।

The post माग्ने बुढाले दिदीको बिहेको तस्बिर राख्दै आफु फुटपात देखि अहिलेसम्मको… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hRoQEU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top