Photo of Milford Sound in New Zealand

पोखरामा शनिबार नेपाल आइडल कन्सर्ट सम्पन्न भएको छ । इभेन्ट कम्पनजी मुन्टेज इन्टरनेशनलले पोखराको जक्शन डटकमसँगको सहकार्यमा यो कन्सर्टको आयोजना गरेको हो । कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दाससँगै उत्कृष्ट १० मा परेकी सन्ध्या जोशीको प्रस्तुती रहेको थियो ।

गजबको प्रसंग के छ भने आयोजकले करिब १० हजार दर्शक आउने अनुमान रहेको बताएका थिए,तर दर्शकको उपस्थिती ५०० पनि पुगेन.यसै कारण पहिलो नेपाल आइडल पोखरा कन्सर्ट केहि खल्लो बनेको छ.बुद्ध लामाको घरेलु शहर भएका कारण उनका फायनबाटनै मैदान भरिने अनुमान आयोजकको थियो.नेपाल आइडलको ग्राण्ड फिनालेपछि राष्ट्रियस्तरमा कन्सर्ट भएको यो पहिलोपटक हो.हेर्नुहोस नेपाल आइडल पोखरा कन्सर्टमा दर्शक कम हुनुको कारण र यी कारणले खल्लो बन्यो कन्सर्ट

The post ४ करोड भोट अन्तरले जितेका बुद्ध लामाको कन्सर्टमा मुस्किलले २०० दर्शक(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yjw1wn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top