Photo of Milford Sound in New Zealand

काठमाडौँ । चर्चित ब्यबसायी बिनोद चौधरीले दिपाश्री निरौलाद्धारा निर्देशित फिल्म छक्का पञ्जा २’को पुरै शो किनेर हेरेका छन् । भाईटिकाको दिनको रातीको शोमा हल नै बुक गरेर अर्बपति विनोद चौधरीले चलचित्रका कलाकारहरु सहित फिल्म हेरेका हुन् । उनले चलचित्रमा अभिनय गर्ने कलाकारसँगै बसेर छक्का पञ्जा २’ हेरेपछि छक्का पञ्जा २’ नेपाल भित्रैको कथा भएको र यसमा कहीँकतै पनि मौलिकता नभएको बताएका छन् ।

असोज ११ गते फूलपातीको दिनदेखि प्रदृशनमा आएको फिल्म अहिले चौथो साता पनि सफलताको साथमा प्रदर्शन भइरहेको छ । करिब १५ करोडको कमाई गरिसकेको छक्का पञ्जामा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई सोही फिल्मका कलाकारहरु दीपकराज, दीपाश्री, जितु नेपाल, निर्माता निर्देशक विकाशराज आचार्य लगायतको टिमले निर्माण गरेको हो ।

The post चौथो सातामा सफलताका साथ प्रर्दशन भइरहेको ‘छक्का पञ्जा २’ को पुरै शो किनेर हेरे बिनोद चौधरीले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gBJybP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top