Photo of Milford Sound in New Zealand

काठमाडौं, कात्तिक ८ – चीनले स्मार्ट प्रविधिमा आधारित रेल सेवा शुरु गरेको छ । फलामे ट्रयाक बिनाको रेल सेवामा बस र रेलको विशेषता समावेश छन् । जुन सडकमा कोरिएको सेतो धर्कामै ‘स्मार्ट प्रविधि’ मार्फत गुडाउन सकिन्छ त्यो पनि चालकबिना नै ।

चिनियाँ कम्पनी सिआरसिसीले बनाएको यस्तो ‘स्मार्ट रेल’ ३ सय यात्रु राखेर ७० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्दछ । यसका लागि ट्रयाक नै नचाहिने भने होइन । यसमा ट्रयाक नियन्त्रण गर्ने भर्चुअल प्रविधि प्रयोग गरिएको छ । सेन्सरको सहायताले यसले आफ्नो ट्रयाक पहिचान गर्ने गर्दछ । यसको सिस्टमलाई एआरटी अर्थात अटोनोमस रेल र्यापिड ट्रान्जिट भनिन्छ । भिडियो………

The post शुरु भयो ‘स्मार्ट रेल’, न ड्राइभर चाहिन्छ न त फलामे ट्रयाक (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xoqWix
via IFTTT

0 comments:

Post a Comment

add

 
Top