Photo of Milford Sound in New Zealand

काठमाडौँ, काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

केहिबेर अघि बिहानको करिब २ बजेर ५ मिनेट जाँदा भुइँचालोको कडा धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार गएको धक्का ३.७ म्याग्निच्युडको रहेको र सो भूकम्पको केन्द्रविन्दु काठमाडौँनै रहेकोले कडा धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको भूकम्पकोको परकम्पन हो । विसं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भुकम्प गएपछि पराकम्प आउने क्रम अहिले पनि रोकिएको छैन ।

अहिले सम्म बैशाख १२ गतेको गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर भन्दा ठूला पराकम्प ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

The post भर्खरै काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का: राजधानीवासीमा कोलाहल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xR5BiA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top