Photo of Milford Sound in New Zealand

पोखरा । वुद्ध लामाले नेपाल आइडलको ताज जिते पनि पुरस्कारको केहि कुरा खुल्नमा आएको छैन । करिब चार करोड भोट पाएका वुद्ध लामाले उनका शुभचिन्तकलाई आफुले पाएको पुरस्कारको जानकारी समेत दिएका छैनन् यो कुरा निसान र प्रतापमा पनि त्यहि छ । वुद्धलाई नेपाल आइडल भएको हेर्ने र गाडिमा चडेको देख्ने रहर उनलाई भोट हाल्ने सबैको रहर थियो तर अहिले सम्म यो कुरा पुरा भएन । थप भिडियोमा

The post वुद्धले पाएनन् नेपाल आइडलको पुरस्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zhvasV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top