Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ असोज । डेब्यु निर्देशन ‘ए मेरो हजुर २’ चलचित्र सुपरहिट भएपछि नायिका झरना थापा यतिबेला दंग छिन् । हातमा दुईवटा नयाँ चलचित्र रहे पनि उनी अहिले अमेरिका पुगेकी छन् ।

छोरी सुहाना थापालाई उच्च अध्ययनका लागि अमेरिका पुगेकी झरनाले त्यहाँ रहेका नेपाली चलचित्रका नायकहरूलाई भेटेकी छन् । अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रममा सहभागी भएकी झरनाले जीवन लुइँटेल, राजबल्लभ कोइराला, दिलीप रायमाझी, अमृत लामा, रतन सुवेदी, कृष्ण सिवाकोटी, फोटोग्राफर राजीव श्रेष्ठलगायतसँग भेट गरेकी छन् ।

उनीहरू सबै अमेरिकाको ग्रिनकार्डधारी हुन् । सबैले करिब नेपाली चलचित्र अभिनय छाडे पनि झरनाले भने आफ्ना समकालीन कलाकारसँग खिचाएका तस्बिर फेसबुकमा पोस्ट गरेकी छन् । एक सांगीतिक कार्यक्रममा झरनाले जीवन लुइँटेलसँग नृत्य गरेकी थिइन् ।

The post छोरी सुहानालाई छोड्न अमेरिका पुगेकी झरना थापा यस्तो अवस्था मा भेटियिन….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ymTKct
via IFTTT

0 comments:

Post a Comment

add

 
Top