Photo of Milford Sound in New Zealand

नेपाल आइडलकी प्रतिष्पर्धी सन्ध्या जोशी सुनसरीको इटहरीमा भएको दुर्घटनाबाट बालबाल बचेकी छिन् ।

इटहरीमा एक टेलिभिजनले आयोजना गरेको मिस कलेजको कार्यक्रममा सहभागी हुन आएकी सन्ध्या कार्यक्रम पश्चात खानाखान जाँदा रातको १२ बजे कार रोकेर उत्रिने क्रममा एक्कासी बिपरित तर्फबाट आएको मोटरसाईकलले ठक्कर दिँदा सोही मोटरसाईकलमा सवार १ जनाको मृत्यू भएको छ भने चालक सामान्य घाइते भएका छन् ।

कारमा सबार सन्ध्या जोशी लगायत अन्य ३ भने सकुसल रहेका छन् । इटहरी १७ का कमल घिमिरेले चलाएका को ११ प ८०८५ नम्बरको मोटरसाईकलमा पाछाडी बस्ने २५ बर्षीय उपेन्द्र घिमिरेको मृत्यू भएको प्रहरीले जनाएको छ । चालको अवस्था गंम्भिर रहेका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बा १३ च ३३४१ म रहेका जोशी सहित अन्य ४ जना सकुशल रहेका छन । कार चालक बाबुराम प्रधान घाइतेको उपचारमा संलग्न भएपनि उनी प्रहरीको निगरानीमा रहेको बताइएको छ ।tvnepali

The post नेपाल अाइडलकी सन्ध्या जोशी चढेको कार दुर्घटना : एकको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zzsWWF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top