Photo of Milford Sound in New Zealand

१. आखालाई तेजिलाने बनाउनका लागि प्रत्येक दिन विहान उठेर मुखमा पानी भरेर आखालाई छ्याप्प छ्याप्प हानेर चिसो पानीले राम्ररी धुनिहोस यसले आखालाई तेजिलो बनाउने काम गर्छ ।

२. सेतो प्याजको रस र अदुवाको रस एक थोपा प्रत्येक दिन आखामा राख्नाले १ महिना भित्र आखामा प्रारम्भीक रुपमा रहेकको मोतिया विन्दुको समस्या पनि समाधान हुन्छ र आखा तेजिलो हुन जान्छ ।

३. प्रत्येक दिन विहान उठेर महलाई आखामा गाजलको रुपमा लगाउनाले आखा तेजिलो हुन्छ ।

४ . आखाबाट बारम्बार आशु खस्छ र आखा पोलेको जस्तो हुन्छ भने आखामा प्रत्येक दिन , दिनमा ४ पटक गुलावजल एक एक बुन्द राख्नुहोस जसले आखा पोल्ने समस्या समाधान हुन्छ र आखाबाट आशु खस्ने समस्या पनि समाधान हुन्छ ।

५. आखालाई सय वर्षसम्म तेजिलो राख्नका लागि आखामा हरेक दिन विहान उठेर ब्रस गर्नु भन्दा पहिल्यै मुखको ¥याल औलाको सहायताले आखामा लगाउनाले आखाको रोशनी सय वर्षसम्म तेजिलो रहन्छ ।

६. आखामा यदि धुलो फोहोर केहि पसेको छ भने गुलावजलको १ बुन्द राख्नाले आखामा रहेको अनावश्यक फोहोर आफै बाहिर निस्कीन्छ ।
७. प्रत्येक दिन अमला खानाले आखा तेजिलो हुन्छ साथै आखामा प्रारम्भीक रुपमा भैरहेको मोतिया विन्दुको पनि समाधान हुन्छ ।

The post यो चमत्कारी उपायले आखाको मोतियाविन्दु पनि हुनेछ ठिक । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kowTtA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top