Photo of Milford Sound in New Zealand

काठमाण्डौ,२५ असोज |नायिका रेखा थापा यति बेला उनको आफ्नै व्यानरमा बनेको नेपाली फिल्म “‘रुद्रप्रिया’को कार्तिक-२ गते रिलिजको दौरानमा व्यस्त छन् | उनै रेखा थापा चढेको कार आज दुर्घटनामा परेको छ | आज दिउसो बाह्र बजे तिर उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिदा रेखाको कारमा क्षति भएको छ भने नायिका थापा सुरक्षित छिन |

टिभी फिल्मीमा अन्तर्वार्ता दिएर फर्केकी थापाको कारमा ट्रकले ठक्कर दिए पछी यति बेला दुबैजना गौशला प्रहरी वृत्तमा छन् |आफैले कार चलाएर अम्बे अपार्टमेन्ट फर्केका थापा धन्नाले बाचेकी छिन् | भिडियो हेर्नुहोस्-…….

The post कार दुर्घटनामा परिन नायिका रेखा थापा ! मालबाहक ट्रकले यसरी हान्यो,यस्तो छ उनको अवस्था (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wNynQ8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top