Photo of Milford Sound in New Zealand

नेपाल आईडलका सेकेन्ड रनर अप प्रताप दास र सुमधुर स्वरकी धनि संगिता रायमाझीको नयाँ सांगितिक कोशेली बजारमा आएको छ । उक्त गीतको गीतको संगीत नव संगीततकार भिम बिसीले दिएका हुन् भने गीतको संगीत संयोजन बुद्ध सायमीले गरेका हुन् । कमिलाको ताती झैं नामक बोलको गीत् निकै नै रोमान्टिक खालको रहेको छ ।

लामो समयदेखि संगीतत श्रेत्रमा आवद्ध संगीतालाई उक्त गीतमा साथ नेपाल आईडलका निकै चर्चित गायक प्रताप दासले दिएका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा अभिनय भने रोजीना ठकुरी ,शिभदास , मान्दभ, राजु र सोबोध गरेका छन । संगीता नेचाली गाईज बेन्डकी सदस्य पनि हुन् । हेर्नुहोस भिडियो

The post नेपाल आईडलका प्रताप दास र संगिता रायमाझीको नयाँ गीत हेर्नुस (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g6ATu3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top