Photo of Milford Sound in New Zealand

जुम्लियाहा बच्चा किन र कसरी जन्मिन्छ भन्ने बारे थुपै मानिसलाई खुल्दुली भई जान्न मन लागेको हुन सक्छ ।

जुम्लियाहा बच्चा मल्टिपल प्रेग््नेन्सीका कारण जन्मिन सक्छन । के हो त मल्टिपल प्रेग््नेन्सी ?

एक भन्दा बेसी बच्चालाई जन्म दिने घटनालाई मल्टिपल प्रेग््नेन्सी भनिन्छ ।

ती बच्चा महिलाको एउटै अन्डा वा भिन्न भिन्न अन्डामा हुने गर्दछ ।

यस मध्य एउटा हो इडेन्टिकल ट्विन्स यसतो तेस्तो बेला हुन्छ जब एउटा बिर्य बाट फेर्टिलाईज भइ एक दुइ वा निकै भागमा बडिन्छ यसलाई निकै दुर्लभ मानिन्छ । यी बच्चाको अनुहार र स्वभाव मिल्दो जुल्दो हुन्छ ।

फिटेर्नल ट्विन्स्, भिन्न भिन्न अन्डा बाट जन्मिने बच्चालाई फिटेर्नल ट्विन्स भनिन्छ ।

एक या त्यो भन्दा बडी बिर्य बाट फर्टिलाईज भयो भने यस्तो हुन्छ ।

यदी महिलाको परिवारमा पहिलानै यस्तो ट्विन्स छ भने यसको सम्भावना बड्न सक्छ ।

अधिकान्श जुम्लियहाँ सन्तान यस्तै हुन्छन । यस्ता सन्तानहरु एउटै वा भिन्न भिन्न पनि देखिन सक्छन ।

The post कसरी जन्मिन्छ जुम्ल्याहा बच्चा? यस्तो छ रहस्य – जानी राखौं (भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x2YC5d
via IFTTT

0 comments:

Post a Comment

add

 
Top