Photo of Milford Sound in New Zealand

न्यूयोर्क । अमेरिकामा एक यस्ता नायक छन्, जसको लिंग विश्वकै सबैभन्दा लामो छ । अमेरिकी अभिनेता जोना फाल्कनको लिंग १३ दशमलव ५ इन्च लामो छ । उनको लिंगसम्बन्धी समाचार प्रकाशित भएपछि पोर्न फिल्मका एक निर्देशकले फोन गरेर आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए ।

तर, उनले मानेनन् । लिंग लामो भएका कारण उनले दुःख पनि झेलेका छन् । एकपटक एयरपोर्टमा सेक्युरिटी अफिसरले पेन्टभित्र सन्दिग्ध वस्तु लुकाएको आशंकामा फाल्कनलाई दोहो¥याएर चेकजाँच गरेका थिए । लिंग लामो भएका पुरुषका रुपमा उनले विश्व रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् ।

The post लामो लिंगका कारण विश्व रेकर्ड राख्ने नायक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y5lC6Y
via IFTTT

0 comments:

Post a Comment

add

 
Top