Photo of Milford Sound in New Zealand

नेपालका युवा सुपरस्टारको ट्याग पाएका नायक हुन् अनमोल केसी । चलचित्र ‘कृ’ को पोस्टर रिलिज नहुने बेलासम्म मिडियामा सार्वजनिक नभएका अनमोल पछिल्लो समय अभिनेता सुनील थापाको फेसबुकको लागि आफैँले सेल्फी खिचिरहेका छन् ।

अभिनेता सुनील थापा, सदाबहार नायक भुवन केसी, उनका छोरा अनमोल केसी र कलाकार अर्जुनजंग शाहीको फोटोहरु सुनील थापाले आफ्नो फेसबुकमा लगातार रुपमा सार्वजनिक गरिरहेका छन् । फोटोमा अनमोललाई कालो रङको क्याप, खैरो रङको ज्याकेट र कालै रङको ट्राउजरमा देखिएका छन् । अमेरिकाको लस एन्जलस अन्तराष्ट्रिय बिमानस्थलमा खिचिएको तस्विरमा अनमोललाई हल्का दारीमा निकै सुन्दर देखिएको छ ।

सुनील, भुवन, अनमोल र अर्जुनको साथमा हाँस्यकलाकार जितु नेपाल, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’ पनि ग्लोबल अवार्डको लागि अमेरिका पुगेका हुन् । उनी त्यहाँको कार्यक्रम सक्काएर एक सातामा नेपाल फर्किने छन् ।

 

The post अभिनेता सुनील थापाको फेसबुकको लागि अनमोल आफैँले खिचे यस्ता सेल्फी फोटोहरु हेर्नुहोस.. appeared first on Taja nepali news.

http://ift.tt/2xWqOId

from SHYANE http://ift.tt/2xTNTxF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top