Photo of Milford Sound in New Zealand

काठमाडौँ,२६ असोज | गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी-भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।

सुरक्षाको विषयलाई देखाउदै विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ |

तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगाएत कुराहरु पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ। sajhapage

The post देउसी भैलो खेल्नेको लागी सरकारले ल्यायो नया नियम-नमाने यस्तो सम्म कारबाही हुनेछ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ygdr5Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top