Photo of Milford Sound in New Zealand

वैज्ञानिकहरुले पुरुषको शुक्रकिटमा बहुमूल्य धातुु सुन रहने तथ्य पत्ता लगाएका छन् । हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो । वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ ।

साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात् एक लिटर शुक्रकिटमा १७६.६ माइक्रोग्राम सुन हुन्छ । प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनका अनुसार शुक्रकिटमा सुन कम भएमा वा नभएमा पुरुष नपुंशक बन्न सक्दछ ।

आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।

The post पुरुषको विर्यमा सुन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2geGDSB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top