Photo of Milford Sound in New Zealand

पछिल्ला बर्षमा नेपाली फिल्म उद्योगको कोहि स्टार छ र कसैको स्टारटम बिक्छ भने त्यसको पहिलो नम्बरमा युवा स्टार अनमोल केसीको नाम आउँछ । कम फिल्म खेलेर सबै फिल्मलाई वक्सअफिसमा हिट दिने अनमोल निर्माताको नजरमा अनमोल रतन नै बन्ने गरेका छन् ।

यो बीचमा एकै फिल्मको लागी अनमोलले २० लाख लिएको खबरले केहि महिना पहिले फिल्मी बजार गर्मायो । यो बिषयमा अनमोल पीता तथा अभिनेता भूवन केसीले अनमोलको रेट निर्धारण गरेको समेत हल्ला चल्यो । तर फिल्मीखबरसँगको कुराकानीमा भूवनले अनमोलको रेट आफुले निर्धारण नगर्ने बोलेका छन् ।

‘अनमोल आफैमा स्टार हो, पैसा भन्दा पनि कन्टेन्ट र टिम हेरेर उसले फिल्म खेल्छ, कसैले २० हैन ३०, ४० लाख दिँदैमा पनि उसले फिल्म खेल्छ भन्ने छैन्’, भुवनले भने ।

The post ३० लाख दिएपनि अनमोलले फिल्म न खेल्ने भए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hkZdsQ
via IFTTT
29 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top