Photo of Milford Sound in New Zealand

नेपाल आइडलका फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताव दास शुक्रबार बुद्ध लामाको घरमा देखिए । बुद्ध लामाको घरमा निशान र प्रताव आइरहदा बुद्ध भने घरमा थिएनन । प्रसङ्ग हो, पोखरामा हुन लागेको नेपाल आइडलको कन्सर्टको ।

बताइए अनुसार शनिबार पोखरामा नेपाल आइडलका फाइनलिष्टहरुको कन्सर्ट हुदैछ । सोही कन्सर्टबारे जानकारी दिने उद्धेश्यले शुक्रबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरीयो । तर पत्रकार सम्मेलनमा पोखराकै बुद्ध लामा भने देखिएनन । आफ्नै गृहनगरमा निशान र प्रताव पुग्दा बुद्ध लामा आखिर किन पुगेनन ? जान्नका लागी कृपया तलको भिडियो हेर्नुहोला

The post बुद्ध लामाको घरमा निशान र प्रताव ! तर बुद्ध खोइ ? (भिडियो सहीत) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z6S9GR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top