Photo of Milford Sound in New Zealand

एजेन्सी। घरमा श्रीमान् हुँदा हुँदै परपुरुषसँग लाग्ने श्रमितीलाई सजाय दिन श्रमिान्ले के सम्म गर्दैनन् होला ? डिर्भोस वा अरु कुनै कारवाही वा माफी ?

यसैबिच हालै यस्तै परिवेशको एउटा घटना चर्चामा छ । जहाँ श्रीमतीले परपुरुषसाग अफयेर गरेको आरोपमा श्रीमतीको योनीमा रातो खुर्सानीको धुलो हालिदिएर गम्भिर प्रकृतिको सजाय दिएका छन् ।

जुन घटनाको केही दिन अगाडि फेसबुकमा एक महिलाले एउटा फोटो पोस्ट गरिन्। जसमा एक महिला बेडमा थिइन र उनको खुट्टा आसपास रातो खुर्सानी छरिएको प्रस्ट देख्न सकिन्छ। अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ति महिलाको अरुकसैसँग अफेयर चलेकै बेला श्रीमानले थाहा पाए लगत्तै यो अनौठो घटना घटेको हो ।
जुन तस्विर ति श्रीमानले पनि पछि सामाजिक संजालमा शेयर गरे र यतिबेला यो तस्वीर विश्वभर भाइरल भइरहेको छ। समाचारमा गोपनियता राख्नका लागी ति महिलाको नाम र देश गोप्य राखिएको छ ।

The post श्रीमती परपुरुषसँग लागेको थाहापाएपछि श्रीमान्ले हालिदिए श्रमितीको योनीमा रातो खुर्सानी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lfIVGn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top