Photo of Milford Sound in New Zealand

अस्ट्रियाको विएना मा संसारकै पहिलो सेक्स स्कुल खोलिएको छ । आफ्ना विद्यार्थीलाई राम्रो प्रेमी बन्न सिकाउने स्कुलले दावी गरेको छ । यो स्कुलमा भर्ना हुन ठूलो रकम खर्चनु पर्छ ।

यो स्कुलमा एक सत्रका लागि प्रत्येक विद्यार्थीले १०० पाउण्ड तिर्नुपर्छ । स्वीडेनमा जन्मिएकी यो सेक्स स्कुलका प्रधानाध्यापक यल्वा मारिया थम्पसनले १६ बर्ष उमेर पुगेका जो सुकैले पनि भर्नाका लागि आवेदन दिन सक्ने बताउँछिन् ।

उनका अनुसार यो संसारको पहिलो स्कुल हो जाहाँ विद्यार्थीलाई प्रमी, प्रेमिका बनाउन सिकाइन्छ । यो स्कुलमा थ्योरी भन्दा बढी प्राक्टिकलमा ध्यान दिइन्छ ।

छात्र छात्रालाई एकै होस्टलमा राखिन्छ । ताकी उनीहरुले आफ्नो होमवर्क अभ्यास गर्न सकुन । थम्पसनले स्कुलमा यौन क्रियाको उपयुक्त आसन, प्रेसम स्पर्श, शारिरिक विषेशता लगायतका सबै व्यवहारिक ज्ञान दिइने बताइन । कोर्स सकिएपछि विद्यार्थीलाई सर्टिफिकेट पनि दिइन्छ । डेलिमेका अनुसार सेक्स स्कुलका प्रवक्ता मेलोडी कर्शले यो स्कुल सफल हुने बताएका छन् ।

यद्यपी स्कुलको विरोध समेत सुरु भएको छ । यो स्कुलको विज्ञापन बन्द गरिएको छ । विरोधीहरुले सेक्स बेच्ने काममा स्कुल लागेको बताएका छन् । एजेन्सी

The post यो हो संसारको पहिलो सेक्स स्कुल, विद्यार्थीलाई दिइन्छ लभ गर्ने तालिम ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xIkhTD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top