Photo of Milford Sound in New Zealand

नेपालको चर्चित रियालिटी शो नेपाल आईडलकी प्रतियोगी रहेकी प्रमिला राईको पहिलो डेब्यु गीत सार्वजनिक भएको छ ।

आईडलको टप सात बाट बाहिरिएकी प्रमिलाले ‘कान्छा हौउ’ बोलको गीतको म्युजिक भिडियोलाई आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् । उनले बडा दसैंको टिकाको दिन अर्थात शनिबार उक्त गीतको भिडीयो सार्वजनिक गरेकी हुन् ।

उक्त गीतलाई नेपाली तारा तेस्रो सिजनका बिजेता गायक प्रताप लामाले शब्द तथा संगित दिएका छन् । म्युजिक भिडियोमा सुदित श्रेष्ठ र रक्षा श्रेष्ठको अभिनय रहेको छ।

The post नेपाल आईडलकी प्रमिला राईको पहिलो गीत सार्वजनिक (भिडीयो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x7siNF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top