Photo of Milford Sound in New Zealand

पुरुषले यदि दैनिक बिहान खालीपेट लसुनको एक पोटी खान्छन् भने यसले थुप्रै रोगको उपचारमा मद्दत मिल्दछ । वास्तवमा लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले थुप्रै स्वास्थ्य समस्यबाट बचाउन मद्दत गर्दछ । राजस्थान आयुर्वेदिक युनिभर्सिटीका सहायक प्राध्यापक डा. अरु दधिचले पुरुषले लसुन खानुका सात फाइदाबारे जानकारी दिएका छन् ।

१. लसुनमा सेलेनियम हुन्छ । यसले बाँझोपनबाट जोगाउँछ ।

२. यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन् । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।

३. लसुनमा प्रोटिन हुन्छ । यसले सुगठित शरिर पाउन सहयोग पुर्याउँछ ।

४. यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी भगाउँछ । शरिरले ऊर्जा पाउँछ ।

५. लसुनमा क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउँछ ।

६. यसमा हुने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र हुने गर्दछ । यसले तौल नियन्त्रणमा रहन्छ ।

७. यसमा फाइबर्स हुन्छ । यसले कब्जियतजस्तो पेटको समस्या टाढा राख्दछ ।

The post डाक्टरका कुराः पुरुषले खाली पेटमा किन खाने लसुनको एउटा मात्र पोटी ? यस्ता छन् ७ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xQZ2Qs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top