Photo of Milford Sound in New Zealand

यमपञ्चक अर्थात तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

चलचित्र कलाकर्मीले पनि यसपालिको तिहार निकै उत्साहका साथ मनाएका छन् । अधिकांश कलाकर्मीका फेसबुक टाइमलाइन भाइटीकाका तस्विरले रंगिएका छन् । हेर्नुहोस् सेलिब्रेटीको तिहारका तस्विर ।

Deepakraj Giri

Rekha Thapa

Anmol KC 

Sitaram Kattel

Karishma Manandhar

Kedar Prasad Ghimire

Kunjana Ghimire

Paul Shah

Shweta Khadka

Najir Hussen

Surabina Karki

Barsha Siwakoti

Sovit, Salon And Jaya Kishan Basnet

  Sanchita Luitel

Rista Adhikari

Rakshya Shrestha

 Namrata Sapkota    Kumar Kattel

  Harish Niraula  

The post तस्विरमा हेर्नुहोस् सेलिब्रेटीको तिहार appeared first on Taja nepali news.

http://ift.tt/2gxBhWa

from SHYANE http://ift.tt/2yyntSq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top