Photo of Milford Sound in New Zealand

काग तिहारलाइ भगवानको तिहार मानिन्छ ,जुन समुन्द्र मन्थनको समय अमृत कलश लिएर प्रकट भएका थिए।

काग तिहारको दिन भगवानको पूजा गर्नाले घरमा सुख-शान्ति समृद्धि आउने गर्दछ छ साथै व्यक्तिको स्वास्थ्य पनि राम्रो हुन्छ।

काग तिहारको विधि :

काग तिहार
काग तिहारको यस पर्वलाई खास बनाउनको लागि तपाई कुनै सजिलो विधि अपनाउन सक्नुहुन्छ। यसको प्रयोगले राता रात तपाइको भाग्य चम्किन सक्छ र आफुले चाहे जस्तो परिणाम मिल्न सक्छ।

विधि १ :-
काग तिहारको दिन बिहान उठेर सबभन्दा पहिला दुई हात जोड्नुहोस्। त्यसपछि दुई हातको रेखा मिलाएर चन्द्रमाको आकृति बनाउने प्रयास गर्नुहोस।आफ्नो हत्केलाको रेखा ध्यान दिनुहोस्। त्यसपछि आफ्नो हातलाई चुमेर आफ्नो अनुहारमा ३ पटक घुमाउनु होस्। यसले तपाइको सकारात्मकताको अनुभव हुनेछ।

विधि २ :
काग तिहारको बेलुका १३ दियोमा बत्ति बाल्नुहोस्। त्यसको नजिकै १३ सिक्का राख्नुहोस्। आधा रात भए पछि सिक्कालाई कुनामा गाड्नुहोस्। यसले अचानक तपाईलाई धेरै धन लाभ हुन्छ।

विधि ३ :
यस दिन १३ दियो घरको भित्र र १३ दियो घरको बाहिर राख्नुहोस यसले दरिद्रता तथा अन्धकार दुर हुन्छ ,जो माता लक्ष्मी र भगवान कुमारलाई घरमा आउनको लागि निमन्त्रणा दिन्छ। यो उपायले नकारात्मक उर्जा हटेर जान्छ।

विधि ४ :

काग तिहारको दिन आफ्नो परिवारको सदस्यको लागि सामान र उपहार किन्नुहोस् ,तर यो दिन कहिले नि आफ्नो साथी र अन्य बाहिरको मानिसको लागि सामान नकिन्नुहोस। यस्तो गर्नाले लक्ष्मीमाता तपाइको साथ छोडेर अरुकोमा जनासक्नु हुनेछ।

विधि ५ :
यदि तपाईसंग धन कहिले टिक्दैन वा धनको सधै कमि हुन्छ भने ,यो काग तिहारको दिन देखि दीपावलीको दिनसम्म माता लक्ष्मीको पुजाको समय ल्वाङ्ग अबस्य चढाउनुहोस। पुजाको समय केवल एक ल्वांगको जोडी अर्थात् २ओटा चढाउनुहोस।ध्यान रह्नुहोस की ल्वांगकोको फुल हुनुपर्छ।

विधि ६ :
रातोमा अतिरिक्त सेतो चिजले माता लक्ष्मी धेरै प्रसन्न हुन्छन त्यसकारण काग तिहारको दिन यदि तपाई चिनी ,खिर ,चामल ,सेतो कपडा आदि अन्य सेतो चिजको दान गर्नु भयो भने तपाईलाई धनको कमि हुदैन। तपाइको जम्मा पुंजी बढ्छ।

विधि ७ :
काग तिहारमा एक सबभन्दा राम्रो तरिका यो छ कि यो दिन कुनै तेस्रोलिंगीलाई अवश्य दान दिनुहोस र उसको एक रुपयाको सिक्का माग्नुहोस। तेस्रोलिंगीले त्यो सिक्क खुशीले दिन्छन् भने राम्रो हुनेछ। उनरुबाट लिएको सिक्का दराज या पर्समा राख्नुहोस सधै धन हुनेछ।

विधि : ८
यो दिन कुनै भिखारी,गरिब तपाइको घरमा आएको छन् भने खाली हात नपठाउनुहोस। यसले माता लक्ष्मी प्रसन्न हुनेछन् र समृद्धिको आशीष दिनेछन।

विधि : ९
काग तिहारमा गाईमातालाई हरियो खुवाउनुहोस यसले घरमा समृद्धता आउछ र धन बढ्ने छ।

विधि – १०
यो दिन मन्दिरमा गएर केराको बिरुवा वा सुगंधित बिरुवा लाउनुहोस।यो वृक्ष जत्ति जति बढ्छ तेती नै जीवनमा सफलता मिल्दछ। नोकरी र पदोन्नति एवंम व्यापारमा सफलता मिल्छ।

विधि -११
यो दिन कसैको कुरा नाकात्नुहोस। यदि कसै संग शत्रुता छ भनेपनि त्यस लाई भुलेर एक नयाँ शुरुवात गर्नमा पहल गर्नुहोस। यो दिन कसै संग लड़ाई-झगड़ा नगर्नुहोस यसले घरमा शान्ति र सकारात्मकता आउछ।

विधि -१२
यो दिन नयाँ भाडा र नयाँ कुचो ल्याउनु पर्छ यसले माता लक्ष्मी प्रसन्न हुनेछन्। कुचोलाई ठाडो पारेर नराख्नुहोस। पिएनपिखबर बाट साभार

The post भोली काग तिहार : अपनाउनु होस् यो विधि, जसले बदलिन सक्छ तपाईको भाग्य ! हेर्नुहोस के गर्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yosnyx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top