Photo of Milford Sound in New Zealand

फिल्मी बजारको चर्चा र केही मिडियाको खबरलाइ मान्ने हो भने, अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाविच बिबाह भैसकेको छ । छवि र शिल्पाले गतबर्षको दशैंमा नै बिहे गरेका थिए ।

तर, आजका दिनसम्म पनि छवि र शिल्पाले दुइको वैवाहिक सम्बन्धलाइ सार्वजनिक गरेका छैनन् । पण्डितले अहिले नै बिहेको खबर सार्वजनिक नगर्नु भनेकाले यी दुइले लुकाएको चर्चा छ । छवि र शिल्पा बिहे गरेर एकसाथ बस्दै आएको खबर बाहिरिएको धेरै भैस्यो ।

यी दुइको बिहे भएको खबर सार्वजनिक भैरहँदा शिल्पाले छविलाइ ‘बा’ भन्दै दशैको टिका लगाएकी छिन् । शिल्पाले छवि फिल्म क्षेत्रमा आफ्ना लागि ‘बा’ भएको भन्दै दशैको टिकाको चौथो दिन पुगेर टिका लगाएकी छिन् ।

छविसँग शिल्पाले टिकाको चौथो दिन मात्र टिका लगाएको तस्बिरले धेरैलाइ आश्चर्यमा त पारेको छ नै । के साच्चै, छवि र शिल्पा हरेक कोणबाट बिहेको खबर लुकाउन चाहन्छन् । होइन भने, एउटै घरमा बसेर पनि शिल्पाले छविलाइ किन ‘बा’ भन्दै टिकाको चौथो दिन बल्ल आर्शिवाद थापेकी होलिन् ?

The post चौथो दिन मात्र छविको हातबाट टिका लगाईन शिल्पाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fTLAU4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top