Photo of Milford Sound in New Zealand

काठमाडौं । विवाह भैसकेपछि संभोगक्रिया प्राकृतिक कुरा हो । तर कतिपय श्रीमान् र श्रीमतीहरुको त संभोगको आनन्द अपनाउन नपाई गर्भ रहेको पनि हुन्छ । यस्तोमा बच्चा जन्माउनु पनि महत्वपुर्ण ठान्ने जोडीहरुका लागी संभोग गर्न नपाएको तनावपनि हुन सक्छ ।

तैपनि गर्भ बसिसकेपछि त्यसलाई राम्रोसंग जन्माउनु हरेक आमा बाबुको कर्तव्य हुन जान्छ । तर गर्भको अवधी ९ महिना लामो हुने भएकाले यत्रो अवधीसम्म श्रीमान् श्रीमती एक अर्कासंग सेक्स नै नगरी बस्न पनि संभव छैन् ।
खासगरी यो बेलामा पुरुषहरुमा आउने कामवासनाको उत्तेजनालाई कसरि संबोधन गर्ने सवाल नै प्रमुख हुन्छ किनकी महिलाको निम्ती त गर्भ नै सबै कुरा हुन्छ । यस्तो बेलामा पुरुषहरुको ‘परस्त्री गमन’ लाई रोक्न भएपनि नचाहेरै पनि महिलाहरु यौनसंपर्कको लागी राजी हुने गर्छन् । यसो गर्नु गलत मात्र होइन । यसले गर्दा पेट भित्र हुर्किरहेको शिशुको लागी पनि अस्वस्थकर हुन्छ ।

गर्भावस्थामा अरुबेला भन्दा धेरै थकान महशुस हुने, निन्द्रा लाग्ने तथा झर्को लाग्ने आदि कारणहरुले गर्दा यौनसम्पर्क गर्नको लागि महिलाहरु तयार नहुन पनि सक्छन् । यदि तयार छैनन् भने यौन सम्पर्कका लागी कुनैपनि पुरुषले दवाव दिनु गलत हो । यो समय न त कुनैपनि पुरुषको लागी मर्दांगी देखाउने समय हो, न त सन्तुष्टिको बारेमा सोच्ने समय नै हो । यति हुँदा हँुदै पनि यदी गर्भवती महिला पनि संभोगको लागी तयार हुन्छिन् भने, यौनसंपर्क गर्दैमा केहि नेक्सान भने हुँदैन् । गर्भावस्थामा यौन संपर्क राख्दा निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

१. महिलाको चाहना छ वा छैन् ? यदि महिला यौनसंपर्क गर्न रुचाउदिनन् भने उनलाई फोर्स नगर्नुस् ।

२. यो बेलामा महिलाको सन्तुष्टिको लागी नसोच्नुहोस् केवल उनलाई सजिलो पारिदिनुहोस् ।

३. संभोग गर्दा पेटमा अलिकतिपनि वजन पार्नुहुँदैन् । केवल लिंग र योनीको घर्षण कसरी हुन्छ त्यसतर्फमात्र ध्यान दिन जरुरी छ ।

४. धर्मशास्त्रका अनुशार गर्भवती स्त्रीले स्खलीत हुनु राम्रो संकेत होइन । त्यसैले तेतीञ्जेल केवल बिर्यस्खलन कतिबेला हुन्छ त्यसमा ध्यान दिनु जरुरी छ । जति चाँडो बिर्य स्खलन हुन्छ त्यति नै छिटो यौनसंपर्क पनि सकिन्छ ।

५. पेटभित्र शिशु एउटा पानी झिल्लीमा सुरक्षीत रुपमा रहेको हुन्छ । यस झिल्लीको मुख यसरी बन्द हुन्छ की बाहिरको कुनैपनि कुराले उसलाई असर गर्दैन तर पेटमा धक्का पुग्दा, महिलाको मनस्थिती कमजोर पर्दा भने खतरा भन्दा खाली पनि हुँदैन् ।

The post गर्भअवस्थामा संभोग गर्नु हुन्छ की हुँदैन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kBD1Pj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top