Photo of Milford Sound in New Zealand

काठमाडौं, असोज २९ – व्यवसायीको अपहरण गर्न प्रेमिकाको प्रयोग गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ । इन्टरपोलसँग समन्यव गरेर सिआइबीले लामिछानेलाई नेपाल ल्याएको हो । लामिछानेले व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठको प्रयोग गरेका थिए । पछि उनले पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेका थिए ।

The post प्रेमिकाको हत्या गरेर फरार भएका प्रकाश दुवईबाट पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ynEkEO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top