Photo of Milford Sound in New Zealand

एजेन्सी । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको किस्साले अहिले भाइरल रुप धारण गरिरहेको छ । मोटो शरीर भएकै कारण पलंङ भाँचेको जोडीमा श्रीमानको तौल ३३० किलो छ भने श्रीमतीको ३२२ किलो रहेको अन्त्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका बेला उनीहरुले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेर ५ वटा पलङ भाँचेपछि होटलका कर्मचारी र साहु समेत दंग परेका थिए ।

जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए । विहेपछि भने यो जोडीले आफ्नो तौल घटाएर आधामा झारेपछि भने आनन्दको जिन्दगी बिताइरहेका छन् ।

The post हनिमुन मनाउँदा एक रातमा ५ वटा पलङ भाँचेको यो जोडीले, अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g5dEQL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top