Photo of Milford Sound in New Zealand

काठमाडौं, २२ असोज । बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्लाष्टिक कारखानामा बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । रासस

The post छिन भरमै बालाजु औधोगिक क्षेत्र खरानी भयो (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g1UMWI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top