Photo of Milford Sound in New Zealand

राती ८ बजेको समयमा झडीबाट आवाज आएको सुनेपछि एक महिलाले डराएर गाउँलेहरुलाई बोलाइन् । बोलाएपछि गएका गाउँलेहरु आवाज सुनेर डराए । डरले सबैजना भागेर घरघरमा गए । बिहानपख फेरि झाडीमा गएर हेर्दा बल्ल वास्तविकता थाहा भएपछि सबैलाई ठूलो पहुतो भयो ।

बिहान झाडीमा हेर्दा गाउँलेहरुले त्यहाँ एक नवजात शिशु भेट्टाएका छन् । शिशु बिहानसम्म जीवीतै भए पनि अति नै गम्भीर अवस्थामा पुगिसकेको थियो । अघिल्लो दिन साँझ नै त्यहाँ हेरेको भए शिशुको ज्यान बच्न सक्ने भन्दै गाउँलेहरुले ठूलो पछुतो मानेका छन् ।

शिशुलाई अस्पतालमा
भर्ना गरिएको छ । भारतको इन्दौर झाबुआमा शिजो शनिबार बिहान शिशु भेटिएको हो । राती ८ बजे खेतमा पानी लगाउन गएकी मीरा मकवाना महिलाले आवाज सुनेकी थिइन् । उनले

गाउँलेहरुलाई बोलाउँदा गाउँलेहरु नै डराएर भागेपछि उनी रातभरी सुत्न सकिनन् । उनले बिहानै आफ्ना पतिलाई यसबारे बताएर पतिलाई लिएर झाडीमा खोज्न गएकी थिइन् । बालक निकै गम्भीर हालतमा छ । मीराको छोरा बुहारीको कुनै सन्तान नभएकाले उनले यो बालकलाई नाती बनाएर पाल्ने इच्छा देखाएकी छिन् ।

The post राती झाडीबाट आवाज आउँदा डराएर भागे सबै, बिहान हेर्दा ठूलो पछुतो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g22MHd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top