Photo of Milford Sound in New Zealand

काठमाडौं । यतिबेला नेपाल अाईडलका फस्ट रनर अप निशान भट्टराई निकै चर्चित बनिरहेका छन् । निशान भट्टराई देश बिदेशमा कन्सर्टमा ब्यस्त भईरहेका बेला दुरुस्तै निशान भट्टराई जस्तै देखिने एक युवा भेटिएका छन् । जसले अहिले निशान भट्टराई जस्तै भएकै कारण निकै चर्चा बटुलिरहेका छन् । उनले अक्टोबर १४ मा फेसबुकमा एक फोटो पोस्ट गरेका छन् । उनका फोटोहरुमा सयौ कमेन्टहरु अाएका छन् जसमा उनलाई निशान भट्टराईको डुप्लिकेट भनेर कमेन्ट गरिएका छन् । र सबैले उनको हौसला समेत बढाएका छन् ।

को हुन् यी युवा ?

निशान भट्टराई जस्तै देखिने यी युवा हुन रजित अधिकारी । उनको फेसबुक प्रोफाईल अनुसार चितवनका रजित चितवनकै बिरेन्द्र मल्टिपल कलेज पढेका हुन् । हेर्नुस् भिडियो

The post को हुन् निशान भट्टराई जस्तै देखिने यी युवा ? (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hMizXx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top