Photo of Milford Sound in New Zealand

असोज १६ । बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटलमा कार्यलय सहयोगीको रुपमा काम गर्ने कुलानन्द आचार्यले नारायणगढमा भेटेको पैसा सहितको ब्याग ठोरीका अर्जुन परियारको भएको खुलासा भएको छ। आईतबार साँझ कार्यलयबाट घर फर्कने क्रममा बाटोमा ब्याग भेटेका आचार्यले ब्यागमा कपडा सहित केही नगद भएको पाए पछि यो कस्को होला भन्ने खुल्दुदी भयो । आँफ्नो घर जाँदा उहाँको श्रीमति जानकी आचार्यले यो सामाग्री साबन्धित ब्यक्तिलाई हस्तान्त्रण गर्न भने पछि आचार्य कालिका एफ एममा आएर सो ब्याग हस्तान्त्रण गरेका थिए ।

आचार्य भरतपुर महानगरपालिका १५ मा बसोबास गर्दछन भने बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटलमा कार्यलय सहयोगीको रुपमा काम गर्ने गर्दछन भने गैडाकोट ५ ॐ शान्तिचोकमा रहेको ईन्द्रेणी पार्टी प्यालेसका सञ्चालक समेत हुन । आचार्यले कालिका एफ एममा ब्याग हस्तान्त्रण गरेपछि हामीले त्यो ब्याग खुलेर हेर्दा ब्यागका पुरुषले लगाउने कपडा अर्जुन परियार नाम गरेको ब्याक्तीको नागरिक्ता, भिसा, त्यस्तै ९८१२२६८९१० नम्बरको कबर सँगै एक पर्स पनि थियो पर्स खोलेर हेर्दा त्यस पर्समा ११ हजार५ सय ४० रुपैया नगद थियो ।

हमाीले त्यसै नम्बरलाई फलो गर्दै गयौ त्यो नम्बर गैडाकोट नगरपालिका वडा नः१ नया बजारमा कोठा भाडामा लिएर बस्ने अर्जुन परियारको भएको पाईयो । त्यसतै सोमबार बिहान अर्जुन एफ एमको कार्यलयमा आएर सो ब्याग आँफ्नो भएको दाबी गरे हामीले त्यो ब्यागमा रहेको एक फोटो र अर्जूनको अनुहार मिल्यो त्यति मात्र हैन पर्स भित्र भएको फोन नम्बर उनकै भएको सँगै झोलामा भएको नागरिक्ताको नम्बर समेत उनिलाई थाहा रैछ मुखआखर ।

अर्जुन त्रिचोक बाट गैडाकोट जानेक्रममा ब्याग बाटोमा खसेको थियो भने कुलानन्दले सो ब्याग आर्मी ब्यारेकको पश्मि गेटको नजिकै भेटेका थिए । कुलानन्द सामान्य कार्यलय सहयोगीको रुपमा काम गर्ने ब्यक्ती तर पनि उनलाई त्यो ब्यागमा भएको पैसाले उनको मन लोभिएन हाम्रो समाजमा कुलानन्द जस्तै ब्यत्ती हुन जरुरी पनि हुन्छ ।

कुलानन्द आचार्य र उहाको श्रीमति जानकी आचार्यलाई अरुको सामान आँफु सँग भए आँफुलाई त्यो सामानले गर्दा निर्दा समेत नलनग्ने भन्दै राति ८बजे पछि हम्रो कार्यलयमा आएर कार्यलयलाई सो ब्याग हस्तान्त्रण गरेका थिए। उता अर्जुनले एफ एम कार्यलयका आएर आँफ्नो हराएको ब्याग लिदै सो ब्याग भेटेर सुरक्षीत हिसाबले एफ एममा ल्याएका मनकारी कुलानन्द र जानकीलाई धन्यबाद दिदै समाजमा यस्ता ईमानदार र मनकारी ब्यक्ती भएको प्रति आचार्य दमपतिलाई आभार प्रकट गरे ।

The post जस्ले बाटोमा भेटेको पैसा आँफैले राखेनन्, को हुन् यी व्यक्ति ? हाम्रो समाजमा यस्ता इमान्दार पनि छन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hHx6aw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top