Photo of Milford Sound in New Zealand

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका बागमोडस्थित त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । १३ जना यात्रीको उद्दार गरिएको छ । अन्य २० जना भन्दा बढी यात्री नदीमा हराएका प्रहरी निरक्षक बरुण सिंहले जानकारी दिए ।

शनिबार बिहान ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा खसेको प्रहरी निरक्षक सिंहले बताए ।

उद्दार गरिएका १३ जना यात्रुलाई उपचारको लागि गजुरी अस्पताल लगिएको छ । अन्य यात्रुहरुको उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित गरिएको छ । baahrakhari

The post बिहानै आयो दुख्द खबर: त्रिशूली नदीमा बस खस्यो, २ जनाको मृत्यु, २० जना बेपत्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ySNV9u
via IFTTT
27 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top