Photo of Milford Sound in New Zealand

मंगलबार बिहान चिलीमा ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

भूकम्पबाट पेरू र अर्जेन्टिनाको सिमामा रहेका करिव २० लाख जना प्रभावित हुन सक्ने आशंका गरिएको छ । यसअघि सन् २०१५ मा गएको ८.३ रेक्टर स्केलको भूकम्पमा परेर १५ जनाको ज्यान गएको थियो ।

The post ६.३ रेक्टर स्केलको भूकम्प, क्षतिको विवरण आउन बाँकी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g94GWt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top