Photo of Milford Sound in New Zealand

प्रयास पछी असम्भव कमै हुन्छन प्राय अर्थात एक नेपाली चेली जसले दुवै हातले राम्रो संग लेख्न सक्छन् | दुवै हातले लेखेको दृश्य हामीले एउटा बलिउड चलचित्र अमिर खान अभिनीत चलचित्र ३ इडीएटमा मात्र देख्न सक्छौं | सामान्य मानिसको लागी दुई हातले लेख्नु भनेको निकै कठिनको कुरा हो तर भने अब नेपालकै एक चेलीले सहज रुपमा दुवै हातले लेखेको देख्दा अचम्म पर्नु पनि स्वभाविकनै हो |

पोखराकि तिनै बालिका हुन् समता शर्मा जसले चलचित्र ३ इडीएटमा कलेजका प्रिन्सिपलले एकै पटक २ ओटा हातले लेखेको जस्तै समताले पनि सहज रुपमा दुइ हातले लेखि सबैलाई चकित पारेकी छिन् | हेर्नुहोस उक्त भिडियो-

The post नेपालमै भेटिइन एकै पटक २ ओटा हातले लेख्न सक्ने कला भएकी बालिका ! उनको हौशला बढाउन जति सक्दो शेयेर गरौं(भिडियो हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gMiUJo
via IFTTT
29 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top