Photo of Milford Sound in New Zealand

सर्पका धेरै प्रजाति हुन्छ । जसमा केहीलाई हामीले चिन्छौ, केहीलाई भने चिन्दैनौ । आज हामी केही यस्ता सर्पको बारेमा जानकारी दिन्छौ जसको मूल्य १० करोड भन्दा बढी छ ।

यो सर्पलाई भारतको वन विभाग र क्राइम बान्चले मिलेर भोपालबाट पक्रिएका हुन् । यो सर्प तस्करी गर्नका लागि लगिँदै थियो । १० करोड भन्दा बढी मूल्य भएको यो सर्पका नाम ‘सेन्ड बोआ स्नेक’ हो । यसको दुईवटा मुख हुन्छन् ।

भारतमा यो सर्पको मूल्य १० लाख पर्छ । अन्तराष्ट्रिय बजारमा यसको मूल्य १० करोड रुपैंया भन्दा बढी छ । यसको मूल्य तौलमा निर्भर पर्छ । यसको तौल १ किलो भएमा मूल्य १ करोड रुपैंया पर्छ ।

जति बढी तौल भयो उती बढी मूल्य पर्ने गरेको छ । चीन, इन्डोनेशिया तथा अरब जस्ता केही देशमा जिव जन्तुबाट औषधी बनाउने चलन निकै पुरानो हो । यी देशमा सेन्ड बोआ नाम सर्पबाट सेक्स पावर बढाउने औषधी बनाइन्छ ।

यसका साथै यसको उपयोग तन्त्र मन्त्र जस्ता अन्धविश्वासमा बलि चढाउनका लागि समेत गरिन्छ । त्यसैले यो प्रजातिको सर्प दुर्लभ हुन थालेको छ । एजेन्सी

The post संसारकै सबैभन्दा ठूलो सर्प, मूल्य १० करोड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y7QX8P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top