Photo of Milford Sound in New Zealand

काठमाडौं । स्थानीय निकायको चुनावमा काठमाडाै‌ महानगरपालीकामा विवेकशिल पार्टीबाट मेयर पदमा उमेदवार बनेकी युवा नेतृ रञ्जु दर्शना तिहारमा सेलरोटी व्यावसायमा लागेकी छिन् । आफ्नी आमासंग मिलेर उनले यो व्यावसाय गरीरहेकी छिन् ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुनैपनि क्षेत्रबाट उम्मेदवारमा नछानिएपछि उनको उनले नयाँ व्यावसाय सुरु गरेकी हुन् । साझा र बिवेकशिल मिलेपछि पार्टीले उनलाई पत्याएन । त्यसकारण उनले राजनितीको बिकल्प खोजेकी छन् ।

एकपटक नेता भैसकेपछि त्यसैको आडमा जीवन गुजारा गर्ने माध्यम बनाउने नेता गणहरुलाई उनको यो बलियो उदाहरण हो । सेलरोटीकाे व्यापार मौलाइरहेको कुरा उनले आफ्नो फेसबुक स्टाटसमा राखेकी छन् ।

मानिसहरुले सेलरोटी अर्डर गरीरहेको पनि हेर्न सकिन्छ । हाल उनले बनाएका सेलरोटी बौद्ध नयाबस्ती स्थीत ग्रिन मार्टमा उपलब्ध छन् ।

The post नेता बन्न नसकेपछि तिहारका लागि सेल रोटी बेच्दै रञ्जु दर्शना appeared first on Taja nepali news.

http://ift.tt/2xLSdPX

from SHYANE http://ift.tt/2ypbCWI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top