Photo of Milford Sound in New Zealand

नायक तथा चलचित्र निर्माता जय किसन बस्नेत सवारी दुर्घटनामा परेका छन् । काठमाण्डौँको कालीमाटीमा भएको मोटरसाईकल दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल र लाइसेन्स लिएर गएको उनले फेसबुकमार्फत जानकारी गराएका छन् । प्रहरीले आफुलाई उपचारका लागि अस्पताल नलगेकोमा उनले दुखेसो गरेका छन् ।

घाइते व्यक्तिलाई उपचारको लागि अस्पताल लैजानुको सट्टा मोटरसाइकल र लाइसेन्स जफत गरेको उनको गुनासो छ । उनी अहिले अस्पतालमा उपचार गराईरहेका छन् । मोटरसाईकल दुर्घटना हुँदा उनको बाँया कुममा चोट लागेको छ । हेर्नुहोस् उनको स्टाटस ।

The post नायक जय किसन बस्नेतको सवारी दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/2gnuBqn

from SHYANE http://ift.tt/2yzfrZQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top