Photo of Milford Sound in New Zealand

पोखरा- पोखराको वास्तोलाका बुद्ध लामा प्रथम नेपाल आईडल बन्न सफल भएका छन् । हामी बुद्ध नेपाल आईडल बने पछी उनको घर वास्तोलाथर पोखरामा बिहान करिब ११ बजे पुग्दा केहि आफन्त र सहयोगी हरु यता उता गर्दै थिए । नेपाल आईडल बिजयी बुद्ध लामा का बुवा गफ गर्दै थिए र उनकी आमा भने भाडा माझ्दै थिईन ।

हामी पुगेर केहि बेरको कुराकानी पछी अन्तर्वार्ता लिने कुरा भयो र अन्तर्वार्ता शुरु गर्‍यौ । बुद्ध लामा कि आमा भाडा माझेर हात पुस्दै केहि बोल्ने तर्खर गर्दै अगाडी सारीन र पत्रकारको प्रश्नको सामना गरिन् । उनकी आमा अन्तर्वार्ता को शुरुमै हास्दै प्रस्तुत भईन किनकी त्यो खुशीको पल थियो बुद्ध को बारेमा कुराकानी चलिरहदा उनकी आमाले भक्कानिएर आंशु थाम्न सकिनन् र बुद्धको बारेमा यसरि कुरा खोलिन थप भिडियोमा हेर्नुहोस ।

The post नेपाल आईडल बुद्धकी आमा भन्छिन् अब मेरा दु:खका दिन सकिए- (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hXVwwk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top