Photo of Milford Sound in New Zealand

काठमाडौं: नेपाली चलचित्रकी चर्चित नायिका करिश्मा मानन्धरले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा पढ्‍न थालेकी छिन। ग्‍यालेक्सी पब्लिक स्कुलबाट कक्षा आठ पास गरेकी नायिका मानन्धर मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,’ म पुन: नियमित अध्‍ययनमा लागेकी छु। नियमित कक्षामा जान त सक्दिन्।तर अध्‍ययन भने त्रिवेणीमा अध्ययन गर्न थालेकी छु।’

उनले आफूलाई पढ्नको लागि पार्टीले समेत उत्प्रेरित गरेको बताइन्। पार्टी संयोजक बाबुराम भट्टराईले बाँचुञ्‍जेल अध्षययनशील हुनुपर्ने बताएपछि अध्‍ययनमा लागेको उनको भनाई छ।उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभागकी प्रमुख पनि हुन्। annapurnapost

The post बाबुराम भट्टराईले यसो भने पछी , नायिका करिश्मा मानन्धर कक्षा ९ मा पढ्‍न थालेकी छिन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xJBzgx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top