Photo of Milford Sound in New Zealand

सर्वाधिक चर्चा कमाएको प्रथम नेपाल आईडलको टप ४ मा पुगेका चर्चित प्रतियोगि सागर आले आज गृहजिल्ला चितवन आईपुग्नु भएको छ । प्रतियोगिता सकिएपछि पहिलो पटक चितवन आईपुग्नु भएका आलेलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सयौंको संख्यामा उपस्थित समर्थकहरुले सागरलाई खादा र फुलमालाले स्वागत गरेका छन् । सागरको स्वागतमा युवायुवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । सागरसंग सेल्फी खिच्नका लागि युवतीहरुको लाईन लागेको थियो । सागर बुद्ध एयरमार्फत चितवन आईपुग्नु भएको हो । आज सागरलाई चितवनका विभिन्न स्थानहरुमा सम्मानको कार्यक्रम राखिएको छ ।हेर्नुहोस भिडियो

The post नेपाल आइडल पछि पहिलो पटक घर पुगे सागर, एरपोर्ट देखि घर सम्म सम्मानको भिड भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x1vQB7
via IFTTT
29 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top