Photo of Milford Sound in New Zealand

चितवन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताल चितवनको रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमै कालोमोसो दलेका छन्। ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ ।

उनीमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको र एेलानी जग्गालाई भूमाफियासँग मिलेर जग्गा दलालको नाममा पास गरेको लगायतका आरोप लगाइएको छ।

पटक पटक यस्ता काम रोक्न आग्रह गर्दा पनि इन्जिनियर ढुंगानाले अटेर गरेपछि कारवाही स्वरुप मोविल दलेको नेकपाले जनाएको छ। इन्जिनियनर ढुंगानाले भने भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन्। घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।news24nepal

The post चितवनका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wll253
via IFTTT
17 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top