Photo of Milford Sound in New Zealand

एजेन्सी । अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्‍याउने परेवालाई प्रहरीले गोली हानेर मारेको छ । यो घटना मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा घटेको घटना हो ।

उडिरहेको परेवा प्रहरीको गोली लागेर छटपटाउँदै मरेको अर्जेन्टिनाका संचार माध्यमहरुले उल्लेख गरेका छन् । जेलमा रहेका जेलर र कर्मचारीको सुराकीको आधारमा प्रहरीले परेवामाथि गोली हानेको बताइएको छ ।

शरीरमा लागू औषध बोकेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्यसलाई गोली ठोकेको थियो । प्रहरीले गोली लागेर मरेको परेवाको ढाडमा लागुऔषधका चक्की तथा गाँजा बरामद गरेको थियो ।

The post लागू औषध ओसार पोसारमा संलग्न एक चर्चित परेवालाई जेल भित्र पस्नै लाग्दा प्रहरीले गोली हानी मार्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w1XVrs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top