काठमाडौ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।
भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए ।
उनका अनुसार नेपालको पूर्व पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गरेको छ ।
The post भारत झस्कियो, सातै प्रदेशलाई चीनसँग जोड्ने तयारी : ९ नाका खुलाउने प्रस्ताव appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2yb5IVf
via IFTTT
0 comments:
Post a Comment