Photo of Milford Sound in New Zealand

दाङ । दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई नेकपा निकट क्रान्तिकारीले कालोमोसो दलेको छ । प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई कारबाही गरिएको क्रान्तिकारीका राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए ।

प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ । सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । news24nepal

The post यौन दुर्व्यवहार गर्ने प्रिन्सिपललाई कालोमोसो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iU03js
via IFTTT

0 comments:

Post a Comment

add

 
Top