Photo of Milford Sound in New Zealand

काठमाडौं । तरकारीवालीपछि अर्की नेपाली युवती अञ्जना दास, जो भारतीय मिडियामा यतिखेर चर्चामा छन् ।
‘इन्टरनेट दुनियाँमा सनसनी मच्य्चाउने यी नेपाली युवती’ शीर्षकमा विभिन्न भारतीय मिडियामा प्रस्तुत तस्बिर राखिएको छ ।

आखिर को हुन् त यी भारतीय मिडियामा भाइरल बनेकी अञ्जना दास ? तस्बिर मिस पोखराबाट भनेर भारतीय मिडियाले सनसनी बनाइरहेको यी यवती साँच्चीकै सुन्दरी छिन् । केही मिडियाले यसो पनि भनेका छन् कि ‘यी नेपाली सुन्दरी युवतीको लाखौ फ्यान फेलोअर्स भइसकेका छन् । नेपाली मिडियामा खाशै नसुनिएको यो नाम भारतका एक दर्जनभन्दा बढी अनलाइन मिडियाले प्रस्तुत तस्बिरकी अञ्जनालाई ‘केही नेपाली फिल्ममा समेत काम गरिसकेकी’ भनेर उल्लले गरेका छन् ।

यस तस्बिरलाई भारतीय मिडियाले यतिधरै बखान गरेका छन् कि जसले ‘मिडियालाई नै पागल बनाएको’ उल्लेख गरेका छन् । मिडियाको आर्कषक बनको भन्दै अञ्जनाबारे यस्तो लेखेका छन्, ‘ये लड़की देखते ही देखते दुनिया भर में मशहुर हो गई । अंजनाका बोल्ड अंदाज किसी बलीवुड या हलीवुड एक्ट्रेस से कम नही है ।’ अर्थात यी युवती बलिउड र हलिउडका अभिनेत्री भन्दा कम छैनन् । अञ्जनाको केही म्यागजिनको कभरमा प्रकाशित भइसकेको जनाउँदै उनी ‘असीमा यिबोन्ड बाउन्ड्रीज’ नामको एक नेपाली फिल्ममा काम गरेको उल्लेख गरेका छन् । मिस पोखरा क्विन–२०१५ की विजेता हुन्— अञ्जना दास । मूलत: उनी पोखराकी सुन्दरी हुन् । केही वर्षदेखि उनी उच्च अध्ययनका लागि जर्मनीमा छिन् । हेर्नुहोस भिडियो

ताजा खबर बाट

The post भारतीय मिडियामा रातारात भाइरल बनेकी यी नेपाली युवती को हुन् ? हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gClIMz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top