Photo of Milford Sound in New Zealand

आजको समयमा मोवाइल हरेक मानिसको जिवनको हिस्सा बनिसकेको छ । मोबाइल फोनको आविष्कार ४० बर्ष पहिलो भएको थियो । आविष्कार भएको छोटो समयमै मोवाइल मानिसको अनिवार्य आवश्यकता नै बनेको छ । के तपाईलाई पत्यार लाग्छ की ८ सय बर्ष पहिले पनि मानिसहरुले मोवाइलको प्रयोग गर्थे । यो कुरामा विश्वास गर्न असम्भव जस्तै छ ।

तर, अस्ट्रलियामा खन्ने क्रममा भेटिएको मोवाइल ८ सय बर्ष पुरानो भएको दावी गरिदै आएको छ । फोनको बटमा लेखिएको भाषा मेसोपोटामिया सम्भयताको हो ।

यो घटनाले विज्ञापन बजार अचम्ममा परेको छ । यो घटनाले आम मानिसहरु पनि अचम्ममा परेका छन् । अस्ट्रेलियाको साल्जबर इलकामा खन्ने क्रममा निकाएको मोवाइलको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो मूर्तीको हातमा मोवाइल फोन जस्तो चीज देखिएको छ ।

जानकारहरु १३ औं शताव्दीमा मूर्तीको हातमा मोबाइल जस्तो कलाकृति कुनै मेसिनलाई हेरेर बनाइएको हुनसक्ने बताइएका छ । फोनटको बटनका शव्द किल लिपीका हुन् । यो लिपी ५ हजार बर्ष पहिले मेसोपोटामिया सम्भयातामा प्रचलनमा थियो । यो लिपी अहिले पनि इरानमा मौजुद छ । एजेन्सी

The post ८ सय बर्ष पुरानो मोवाइल भेटीयो ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fzq5YM
via IFTTT
27 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top