Photo of Milford Sound in New Zealand

मुगु । सोरु गाउँपालिका ६ की २२ बर्षीया जल रोकायाको अत्याधिक रत्तश्रावले बुधबार कालमै ज्यान गयो । तीन दिन अघि घरमै सुत्केरी ब्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुस्थित प्रसुति केन्द्र लागिएको थियो ।

त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसुति गराउन सकेनन् । जिल्ला अस्पताल ठिनि लैजान सल्लाह दिए । घरबाट जिल्ला अस्पताल पुग्न करिव दुईदिन लाग्थ्यो ।

त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए । उनले एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन । तर अत्याधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भयो , आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

The post एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन र विदा भईन एक आमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iSHuwc
via IFTTT
02 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top