एजेन्सी । बलिउड अभिनेत सञ्जय दत्तकी छोरी त्रिशाला यति बेला सामाजिक सञ्जालमा निकै छाएकी छिन् ।
उनले आफ्नो तौल घटाएर इन्स्टाग्राममा फोटो शेयर गरेपछि निकै चर्चा बढेको छ । पछिल्लो समय उनले आफ्नो शरीर निकै मेन्टेन गरेकी छिन् । त्रिशालाले शेयर गरेको फोटोमा उनी निकै स्लिम र सुन्दरी देखिएकी छिन् ।
पढिरहेको समयमा ९० किलो पुगेकी त्रिशालाले अहिले ३० केजी तौल घटाएकी छिन् । सञ्जयकी पहिलो श्रीमति ऋचा शर्मा तर्फकी छोरी त्रिशाला अहिले २९ वर्षकी भइन् । उनी हाल न्यूयोर्कमा बस्दै आएकी छिन् ।
The post ३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन् appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2fvVJ5u
via IFTTT
0 comments:
Post a Comment